Informações:
Sinopsis
Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,
Episodios
-
Upcoming Nepali community events and activities in Australia - अस्ट्रेलियामा सामुदायिक गतिविधि: कहाँ के हुँदै छ?
28/05/2024 Duración: 03minA bi-weekly roundup of Nepali community events and activities in Australia. - जुन महिनाको पहिलो दिन नै डार्विनमा हुँदै छ नेपाल फेस्टिभल, यता सिड्नीमा भने नाचगान सम्बन्धी कार्यक्रम हुन गइरहेको छ - तपाईँ बस्ने स्थानतिर पनि कुनै सामुदायिक कार्यक्रम पो हुँदै छन् कि, जानकार रहनुहोस्।
-
SBS Nepali Australian News Headlines: Tuesday, 28 May 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, २८ मे २०२४
28/05/2024 Duración: 03minListen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
What were the Australian Wars and why is history not acknowledged? - ‘दि अस्ट्रेलियन वअर्स’ के थिए र इतिहासमा यिनको उपेक्षा किन?
28/05/2024 Duración: 14minThe Frontier Wars is a term often used to describe the more than 100 years of violent conflicts between colonial settlers and the Indigenous peoples that occurred during the British settlement of Australia. Even though Australia honours its involvement in wars fought overseas, it is yet to acknowledge the struggle that made it the country it is today. - अस्ट्रेलियामा ब्रिटिशहरूको प्रत्यक्ष राज सुरु हुँदा, उनीहरूको स्थानीय आदिवासीहरूसँग एक शताब्दीभन्दा पनि लामो समयसम्म भएका हिंसात्मक द्वन्द्वहरूलाई बुझाउनका लागि प्राय गरेर प्रयोग हुने शब्दहरू हुन्, फन्ट्रियर वअर्स। विदेशमा लडिएका युद्धमा भागलिनेहरू प्रति अस्ट्रेलियामा सम्मान व्यक्त गरिने प्रचलन छ। स्वदेशी माटोमा भएका अनेकौँ द्वन्द्वहरूमा बगेका रगतबाट समेत यो देश बनेको छ। तर ती घरेलु युद्धहरू उपेक्षित बनेका छन्।
-
Australia's weather: Tuesday, 28 May 2024 - अस्ट्रेलियाको मौसमः मङ्गलवार, २८ मे २०२४
27/05/2024 Duración: 02minA quick weather update of major Australian cities for Tuesday, 28 May 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मङ्गलवार, २८ मेमा मौसम कस्तो होला?
-
SBS Nepali Australian News Headlines: Monday, 27 May 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, २७ मे २०२४
27/05/2024 Duración: 03minआजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्। - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Are women from Australia's Nepali community lacking exposure to the literary world? - अस्ट्रेलियाका नेपाली महिलाहरूको साहित्यमा कम उपस्थिति हुनुमा 'घर व्यवहारले थिच्छ' कि 'हौसलाको कमी'?
27/05/2024 Duración: 12minLate journalist and poet Bhawani Ghimire was remembered at an event organised on 18 May in Canberra. Ghimire's daughter, Mahata Ghimire Chapagain, spoke to SBS Nepali about the event and discussed the participation of women in Nepali literature and her involvement in literary writing. - साहित्यिक पत्रकार एवं कवि भवानी घिमिरेको सम्झनामा १८ मे मा क्यानबरामा आयोजित एक कार्यक्रममा भानु भवानी पत्रकारिता पुरस्कार अस्ट्रेलियामा रहेर नेपाली भाषा तथा साहित्यको क्षेत्रमा योगदान पुर्याएका रेडियो पत्रकार द्वय प्रदीप तिमल्सिना र अभिषेक खड्कालाई प्रदान गरिएको छ। साहित्यिक क्षेत्रमा नै कलम चलाउने कवि भवानी घिमिरेकी छोरी महता घिमिरे चापागाईँले अस्ट्रेलियामा नेपाली साहित्यिक समाजको सक्रियता र त्यसमा पनि महिलाको उपस्थितिका बारेमा एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
-
#62 Talking about death (Med) - मृत्युका बारेमा अङ्ग्रेजीमा कसरी संवाद गर्ने?
26/05/2024 Duración: 16minLearn how to talk about a death in the family. - परिवारको सदस्यलाई गुमाएको समयमा के भन्ने र कसरी संवाद गर्ने भन्ने द्विविधा हुने गरेको छ? एसबीएस लर्न इङ्ग्लिशको यस भागमा यस्तो अवस्थामा सहज संवाद गर्न सिकाइएको छ।
-
Australia's weather: Sunday, 26 May 2024 - अस्ट्रेलियाको मौसमः आइतवार, २६ मे २०२४
25/05/2024 Duración: 02minA quick weather update of major Australian cities for Sunday, 26 May 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि आइतवार, २६ मेमा मौसम कस्तो होला?
-
Australia's weather: Saturday, 25 May 2024 - अस्ट्रेलियाको मौसमः शनिवार, २५ मे २०२४
24/05/2024 Duración: 02minA quick weather update of major Australian cities for Saturday, 25 May 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि शनिवार, २५ मेमा मौसम कस्तो होला?
-
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, २४ मे २०२४
24/05/2024 Duración: 03minआजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Upcoming Nepali community events and activities in Australia - अस्ट्रेलियामा सामुदायिक गतिविधि: कहाँ के हुँदै छ?
23/05/2024 Duración: 04minA bi-weekly roundup of Nepali community events and activities in Australia. - नाचगान र साहित्य सम्बन्धी साथै हास्यव्यङ्ग्य र जानकारी मूलक कार्यक्रमहरू- तपाईँ बस्ने स्थान वरपर हुन गइरहेका अन्य सामुदायिक गतिविधिबारे जानकारी राख्नुहोस्।
-
Is Sirohiya's citizenship crisis designed to dampen Kantipur's morale? - के सिरोहियाको नागरिकता प्रकरण कान्तिपुरको मनोबल घटाउन हो?
23/05/2024 Duración: 06minKailash Sirohiya, Chair of Kantipur Media Group in Nepal was arrested on Tuesday, 21 May following an investigation into allegations of citizenship-related offences. A few days before the media boss's arrest, journalist Krishna Prasad (KP) Dhungana spoke to SBS Nepali about his investigative approach to covering the issue since the complaint against Sirohiya was filed last month. - नेपाली नागरिकता दुरुपयोग गरेको भन्दै परेको एक उजुरीको आधारमा मङ्गलवार, २१ मेमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाशप्रसाद सिरोहियाको पक्ष र विपक्षमा यतिखेर नेपालमा बृहत् चर्चा परिचर्चा जारी छ। सिरोहियाले भने आफूमाथिको कारवाहीलाई पूर्वाग्रह राखी कदम उठाइएको बताएका छन्। तर के कथित सहकारी ठगी सम्बन्धि विषयमा आफ्नो नाम मुछेर कान्तिपुरले समाचार छाप्दै आएका कारण नेपालका गृहमन्त्री रवि लामिछानेमाथि शङ्का गर्ने ठाउँ छ त? कान्तिपुरका मालिकसँगै केही समय अघि लामिछानेको नागरिकता विवादलाई पनि आफूले नै उजागर गरेको बताउने पत्रकार कृष्णप्रसाद (केपी) ढुङ्गानासँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
-
Australia's weather: Friday, 24 May 2024 - अस्ट्रेलियाको मौसमः शुक्रवार, २४ मे २०२४
23/05/2024 Duración: 01minA quick weather update of major Australian cities for Friday, 24 May 2024, in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि शुक्रवार, २४ मेमा मौसम कस्तो होला?
-
SBS Nepali Australian News Headlines: Thursday, 23 May 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, २३ मे २०२४
23/05/2024 Duración: 02minListen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Australia's weather: Thursday, 23 May 2024 - अस्ट्रेलियाको मौसमः बिहीवार, २३ मे २०२४
22/05/2024 Duración: 01minWhat will the weather be like tomorrow in Australia's major cities? A quick update in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
SBS Nepali Australian News Headlines: Wednesday, 22 May 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, २२ मे २०२४
22/05/2024 Duración: 03minListen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार सुन्नुहोस्।
-
Weekly Wrap: Australia's top stories - अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना
22/05/2024 Duración: 08minLondon's High Court ruling was hailed as a win for Julian Assange. Five days of mourning were declared in Iran after the deaths of the country's president and foreign minister. And in sport, Australia is exploring the inclusion of Papua New Guinea in the NRL. - विकिलिक्सका संस्थापक जुलियन असान्जलाई अमेरिकामा सुपुर्दगी गर्ने बेलायती अदालतको फैसलाविरुद्ध अपिल गर्ने अनुमति दिइएको छ। यसलाई अस्ट्रेलियाका पत्रकारहरूको एक युनियनले 'सानो जित'को संज्ञा दिएको छ। यस लगायत गत एक हप्ता यताका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।
-
Upcoming Nepali community events and activities in Australia - अस्ट्रेलियामा सामुदायिक गतिविधि: कहाँ के हुँदै छ?
22/05/2024 Duración: 04minA bi-weekly roundup of Nepali community events and activities in Australia. - डार्विनमा नेपाल फेस्टिभल आयोजना हुनेदेखि विविध साहित्यिक कार्यक्रमसम्म - तपाईँ बस्ने स्थान वरपर हुन गइरहेका अन्य सामुदायिक गतिविधिबारे जानकारी राख्नुहोस्।
-
Australia's weather: Wednesday, 22 May 2024 - अस्ट्रेलियाको मौसमः बुधवार, २२ मे २०२४
21/05/2024 Duración: 01minA quick info on tomorrow's weather in Australia's major cities, in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
SBS Nepali Australian News Headlines: Tuesday, 21 May 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, २१ मे २०२४
21/05/2024 Duración: 03minListen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।