Shanti Timilai

येशुमा मात्र सन्तुष्टी। युहन्ना:६:६८

Informações:

Sinopsis

वर्तमान समयमा मानिसहरु संसारका  भौतिक  कुराहरुमा सन्तुष्टि खोज्छन जुन पाउन कठिन छ।तर जब हामी येशु हाम्रो पापको निम्ती मर्नुभयो र फेरि स्वर्गरोहण‌ हुनुभयो,भनि हामी अात्मामा सन्तुष्ट भई जिउनु नै विश्वसीहरुको विजय हो।