Sbs Nepali -

Are women from Australia's Nepali community lacking exposure to the literary world? - अस्ट्रेलियाका नेपाली महिलाहरूको साहित्यमा कम उपस्थिति हुनुमा 'घर व्यवहारले थिच्छ' कि 'हौसलाको कमी'?

Informações:

Sinopsis

Late journalist and poet Bhawani Ghimire was remembered at an event organised on 18 May in Canberra. Ghimire's daughter, Mahata Ghimire Chapagain, spoke to SBS Nepali about the event and discussed the participation of women in Nepali literature and her involvement in literary writing. - साहित्यिक पत्रकार एवं कवि भवानी घिमिरेको सम्झनामा १८ मे मा क्यानबरामा आयोजित एक कार्यक्रममा भानु भवानी पत्रकारिता पुरस्कार अस्ट्रेलियामा रहेर नेपाली भाषा तथा साहित्यको क्षेत्रमा योगदान पुर्‍याएका रेडियो पत्रकार द्वय प्रदीप तिमल्सिना र अभिषेक खड्कालाई प्रदान गरिएको छ। साहित्यिक क्षेत्रमा नै कलम चलाउने कवि भवानी घिमिरेकी छोरी महता घिमिरे चापागाईँले अस्ट्रेलियामा नेपाली साहित्यिक समाजको सक्रियता र त्यसमा पनि महिलाको उपस्थितिका बारेमा एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।