Sbs Nepali -

Is blood donation becoming a 'healthy' health competition in Australia's Nepali community? - के अस्ट्रेलियाको नेपाली समुदायमा रक्तदान एक स्वस्थ स्वास्थ्य प्रतियोगिता बन्दै गएको हो?

Informações:

Sinopsis

World Red Cross Day is celebrated on 8 May every year. Also known as World Red Cross and Red Crescent Day, it marks the significance of the International Federation of Red Cross and Red Crescent Societies (IFRC) and staff and volunteers working to save lives around the world. Blood donors from Melbourne spoke to SBS Nepali about their experience in donating blood and the increasing participation from the Nepali community. - हरेक वर्ष आठ मे लाई विश्व रेड क्रस दिवसको रूपमा मनाइन्छ। यस दिनमा रेड क्रस सङ्गठन र विश्वभर सहयोगको खाँचोमा रहेका मानिसहरूलाई मद्दत गर्दै आएका स्वयंसेवक, स्वास्थ्यकर्मी र रक्तदाताहरू प्रति सम्मान व्यक्त गरिन्छ। अस्ट्रेलियामा रक्तदान गर्ने नेपाली समुदायका सदस्यहरूको सङ्ख्या पनि पछिल्लो समयमा बढ्दै आएको समयमा मेलबर्नका केही रक्तदाताहरूले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।